२० पुष,एजेन्सी । कुनै समय नक्कली प्रतिवेदन पेश गरेको भन्दै केही दिनको अन्तरालमा नै खर्बौ सम्पत्ति गुमाएका भारतीय व्यापारी गौतम अदानी भारत र एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । गएको २४ घन्टामा ७ अर्ब ६७ करोड डलर नेटवर्थ थपिएसँगै अदानीको कूल नेटवर्थ ९७ अर्ब ६० करोड डलरमा उक्लिएको छ । बिहीबार आदनी ब्लुम्बर्ग बिलेनियर्स… Continue reading गौतम अदानी एसियाकै सबैभन्दा धनी, कति छ सम्पत्ति ?