४ फागुन,काठमाण्डौ । बुधबार राती ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकी काँग्रेस नेता तथा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको आज विहान उपाचारको क्रममा निधन भएको छ । उनीसंगै घाइते भएका चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई पठाइएको छ । आजै दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते… Continue reading एलपी ग्यास प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुरा