विराटनगर ४ को रामजानकी कोल्डस्टोरमा ग्यास लिक हुँदा निसासिएर १ कामदारको मृत्यु

१७ कात्तिक, विराटनगर । विराटनगर ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ । कोल्ड स्टोरमा बिहीबार दिउँसो अचानक ग्यास लिक हुँदा निसासिएर कोल्ड स्टोरका कामदार विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो । चौधरी कोल्ड स्टोरका मिस्त्री हुन् । कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि… Continue reading विराटनगर ४ को रामजानकी कोल्डस्टोरमा ग्यास लिक हुँदा निसासिएर १ कामदारको मृत्यु