३ चैत , एजेन्सी । आप्रवासीविरुद्ध कठोर कदम चलाल्दै आएको अमेरिकी सरकारले अब ४० भन्दा बढी देशका नागरिकहरुलाई अमेरिकाको यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । ट्रम्प प्रशासनले ४० भन्दा बढी देशका नागरिकहरूलाई लक्षित गरी यात्रामा नयाँ प्रतिबन्ध लगाउने तयारीस्वरुप प्रस्ताव अघि बढाइएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यात्रा प्रतिबन्धको प्रस्तावको सूचीमा दक्षिण एसियाबाट… Continue reading ४३ देश अमेरिकी प्रतिबन्धको सूचीमा ! भुटान पर्दा नेपाल जोगियो