ग्रेडरले विद्यार्थीको मृत्यु भएपछि धनगढी तनावग्रस्त

१५ मंसिर, काठमाण्डौ । धनगढी ५ हसनपुरमा ग्रेडरले कुल्चिँदा एक बालिकाको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर–पिपल चौतारा सडकखण्डमा बिहीवार बिहान १०ः २० बजे कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर कुल्चिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका… Continue reading ग्रेडरले विद्यार्थीको मृत्यु भएपछि धनगढी तनावग्रस्त