ओलीले टिकट नदिएका घनश्याम भुसाललाई माधवले बनाए नेकपा एसको महासचिव

५ चैत, काठमाण्डौ । मंसिर ४ को निर्वाचनमा सांसदको टिकट नपाएपछि नेकपा एमाले छाडेका घनश्याम भुसाल एकीकृत समाजवादीका महासचिव बनेका छन् । आइतवार बसेको एकीकृत समाजवादी पार्टी केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवको जिम्मेवारीमा लैजाने निर्णय गरेको हो । यसअघि महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै बैठकले पार्टीका ४ जना केन्द्रीय उपाध्यक्षहरू… Continue reading ओलीले टिकट नदिएका घनश्याम भुसाललाई माधवले बनाए नेकपा एसको महासचिव