नेपाल भर्सेस बंगलादेशः २ वर्षपछि घरेलु मैदानमा खेल

२१ भदौ , काठमाण्डौ । नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण खेल हुँदैछ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ । फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ । नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको… Continue reading नेपाल भर्सेस बंगलादेशः २ वर्षपछि घरेलु मैदानमा खेल