१० वैशाख,एजेन्सी । एसीसी प्रिमियर कपको उपाधि यूएईले जितेको छ । ओमानको घरेलु मैदान अल अमेरात क्रिकेट मैदानमा हिजो भएको खेलमा ओमानलाई नै ५५ रनले हराउँदै यूएई उपाधिसहित एसिया कप २०२५ का लागि छनोट भएको हो । यूएईले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४९ रन… Continue reading एसीसी प्रिमियर कपमा चौथो भएर घर फर्किदै नेपाल