३ माघ, काठमाण्डौ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह घुससहित पक्राउ परेका छन् ।निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले इन्जिनयर साहलाई पक्राउ गरेको हो । सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा साहलाई रकमसहित कार्यकक्षबाट पक्राउ गरिएको… Continue reading सप्तरीको शम्भुनाथ नगरपालिकाका इन्जिनियर घुससहित पक्राउ