मेघगर्जन तथा चट्याङसहित वर्षा हुने

१२ जेठ, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित… Continue reading मेघगर्जन तथा चट्याङसहित वर्षा हुने