९ जेठ, एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्र धरातलमा मानव अवतरण गराउने अभियानले तीव्रका साथ अघि बढाइ रहेको छ । २०२९ को सेप्टेम्बरसम्म मानवयुक्त अन्तरिक्ष यान ’आर्टिमिस भी’ प्रक्षेपण गर्ने योजना बनाएको नासाले मानवयुक्त तेस्रो अन्तरिक्ष यान ‘आर्टिमिस भी’ का लागि आवश्यक ‘मुन ल्यान्डिङ’ सिस्टम व्यवस्था गर्न नयाँ कम्पनी छनोट गरेको छ । अमेजनका… Continue reading चन्द्रमामा मानिस पुर्याउने जिम्मा ब्लु ओरिजिनले पायो