चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

Two flags

१२ भदौ, एजेन्सी । भर्खरै मात्रै छिमेकी राष्ट्र भारतको चन्द्रयान ३ चन्द्रमामा सफल रुपमा अवतरण भएपछि इतिहास रचेको छ । तर चन्द्रयान ३ नै भने चन्द्रमामा पहिलो पटक पुगेको यान भने होइन । भारतले त चन्द्रमाको दक्षिणी धुव्रमा पहिलो पटक यान अवतरण गराएर इतिहास रचेको हो । जुन स्थानमा पानी रहेको वैज्ञानिकहरुको अनुमान छ ।… Continue reading चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?