८ भदौ ,एजेन्सी । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पु¥याएको रोभरले चन्द्रमा सतहमा पहिलो यात्रा सुरु गरेको छ । इतिहास बनाउँदै भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डर अवतरण गराएको एक दिनपछि ल्यान्डरबाट रोभर बाहिर निस्किएको हो । चन्द्रयान–३ ले लगेको ’विक्रम’ नामक ल्यान्डरबाट रोभर बिहीवार बाहिर ओर्लिएर चन्द्रमामा हिँडेको हो । इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो)ले “भारत… Continue reading चन्द्रयानको ब्याट्री सकिएपछि के होला ?