५ फागुन, एजेन्सी । ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएर मुम्बईमा उपचाररत नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिंदै छ । बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने भण्डारीसँगै मुम्बईमा रहेका नेपाली कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिए । काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस सिलिण्डर… Continue reading कस्तो छ चन्द्र भण्डारीको स्वास्थावस्था ?