३२ साउन, एजेन्सी । रुसको झण्डै ४७ वर्षपछिको पहिलो चन्द्रमा ल्यान्डर लुना–२५ चन्द्रमाको कक्षामा पुगेको छ । रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले अन्तरिक्ष यानले पठाएको पहिलो तस्बिर सार्वजनिक गरेको छ । रुसको अन्तिम चन्द्रमा मिसन लुना–२४ थियो, जुन १९७६ मा सोभियत संघमा आवद्ध हुँदा प्रक्षेपण गरिएको थियो। लुना– २४ मिसन लगभग १७० ग्राम चन्द्र नमूना लिएर… Continue reading रुसको लुना–२५ ले पठायो अन्तरिक्षको पहिलो तस्बिर
Tag: #चन्द्र मिसन
चीनले खुलासा गर्यो मानवसहित चन्द्र मिसन
२८ असार, एजेन्सी । यतिबेला सारा संसार चन्द्रमामा जान चाहन्छ । अमेरिकाले ५० वर्षअघि चन्द्रमामा मानिस पठाएको थियो । भारतले चन्द्रयान–३ मिसनमार्फत शुक्रबार आफ्नो रोभरलाई चन्द्रमामा पठाउदै छ । चन्द्र मिसनमा भारतले सफलता खोजिरहेका बेला चीन चन्द्रमामा मानिस पठाउने दोस्रो देश बन्ने अभियानमा जुटेको छ । चिनियाँ अधिकारीहरूले आफ्नो मानव चन्द्रमा मिसनसँग सम्बन्धित विवरणहरु सार्वजनिक… Continue reading चीनले खुलासा गर्यो मानवसहित चन्द्र मिसन