चर्चित भारतीय बलरहरु सन्दीपभन्दा पछि

१ चैत, काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रियको बलिङ वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २ स्थान माथी उक्लिएर २१ औं स्थानमा रहेका छन्। सन्दीप २१ औं स्थानमा रहँदा विश्व चर्चित भारतका जसप्रित बुमराह भने २६ औं स्थानमा रहेका… Continue reading चर्चित भारतीय बलरहरु सन्दीपभन्दा पछि