१२ माघ, एजेन्सी । बेलायतको राजधानी लण्डनको एउटा चर्चमा बयस्कको अनैतिक पार्टी गरेको खुलासाले हंगामा मच्चाएको छ । यस घटनाको खुलासा भएपछि क्रिश्चियन धर्मावलम्बीका सर्वोच्च धर्मगुरु पोप शक्तिका साथ प्रस्तुत भएका छन् । अब भ्याटिकनले पनि यस विषयमा अनुसन्धान थालेको छ । संगठित अनैतिक पार्टी एक पास्टर माइकल म्याकोयले कोरोना लकडाउनको समयमा बन्द रहेकोे… Continue reading पादरीले चर्च भित्रै अनैतिक पार्टीको आयोजना गरेपछि…