चलचित्र ‘जारी’ सामाजिक सञ्जालमा, ३२ एकाउन्टविरुद्ध उजुरी

३ वैशाख , काठमाण्डौ । देशभरका सिनेमा हलहरुमा प्रदर्शन भइरहेको ‘जारी’का निर्माताले सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिंदै पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । हलमा खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य… Continue reading चलचित्र ‘जारी’ सामाजिक सञ्जालमा, ३२ एकाउन्टविरुद्ध उजुरी