चलचित्र ‘बलिदान’का लागि गाउँ नै निर्माण, ३ करोडको सेट

२१ पुष , काठमाण्डौ। निर्माणकै चरणमा ब्यापक चर्चा बटुल्दै आएको चलचित्र ‘बलिदान’को छायांकनका लागि ४२ फिट अग्लो कालीदेवीको मुर्ति निर्माण गरिएको छ । मोरङको हसिना सिमसार क्षेत्रमा छायांकनका लागि करिब ४० फिट अग्लो कालीदेवीको मूर्ति निर्माण गरिएको सो चलचित्रका निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् । चलचित्र ‘बलिदान’को छायांकन तीनवटा सेट बनाएर भइरहेको छ ।… Continue reading चलचित्र ‘बलिदान’का लागि गाउँ नै निर्माण, ३ करोडको सेट