१९ कार्तिक, काठमाण्डौ । दशैंको अवसर पारेर रिलिज भएका १२ गाउँ, छक्का पन्जा ५ तथा ज्वाइँ साबले पाएको सफलता पछ्याउदै तिहारको अवसरमा बिहीबार रिलिज भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले समेत देशभरका सिनेमाहलहरुमा उत्साहजन रुपमा दर्शकको साथ पाएको छ । पहिलो दिनमा नै हाउसफुल हुन् नसकेको चलचित्रले दर्शकको प्रतिक्रिया र समीक्षाले दोस्रो दिनपछि नै उत्साहजनक रुपमा… Continue reading ‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल,दर्शकले आँशु थाम्नै सकेनन्