७ असोज, काठमाण्डौ । सर्लाहीको जिल्ला सदरमुकाम मलंगलामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलंगवाले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो । गत विहिबार साँझ गणेश पूजाको मूर्ति विर्सजन जाने क्रममा मलंगवा–३ मा विवाद भएपछि… Continue reading मलंगवामा आज पनि कर्फ्यु /चार दिनदेखि किन अशान्त छ मलंगवा ?