१६ चैत, काठमाण्डौ । वैशाख १० मा हुने उपनिर्वाचनको मिति नजिकिदै गर्दा दलहरुले उम्मेदवार छनोट गर्न सुरु परेका छन् । उपनिर्वाचन हुने तीन स्थानमा अहिलेसम्म केही दलले उम्मेदवारी घोषणा गरिसकेका छन् । नेपाली कांग्रेसले आज मात्रै उम्मेदवार टुंग्याएको छ । कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा… Continue reading चितवनमा रविलाई जित नारायणले चुनौती दिने