रविविरुद्ध ३ जिल्लाका सरकारी वकिलको बहस, रविलाई थुन्नैपर्ने बहस

२४ माघ , काठमाण्डौ। चितवनको साहारा सहकारी ठगी मुद्दामा अहिले रास्वपा सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस जिल्ला अदालतमा जारी छ । अहिले सहकारी पीडितहरुका तर्फबाट वकिलहरुले बहस गरिरहेका छन् । विहान अदालत खुलेदेखि रविविरुद्धमा सरकारी वकिलहरुले बहस गरेका थिए । उनीहरुको बहस सकिएपछि पीडित पक्षका वकिलहरुको पालो आएको हो । आज लामिछानेको विपक्षमा बहस गर्न… Continue reading रविविरुद्ध ३ जिल्लाका सरकारी वकिलको बहस, रविलाई थुन्नैपर्ने बहस