चिनियाँ जनताले मागे राष्ट्रपति सीको राजीनामा

११ मंसिर, एजेन्सी। चीनको शिनजियाङ्ग प्रान्तमा सरकारले लामो समयदेखि लकडाउन गरेको भन्दै स्थानीय जनताले सरकारविरुद्ध विरोध प्रर्दशन ब्यापक बनाएका छन् । कोरोना नियन्त्रण गर्न भन्दै यहाँ लगाइएको लकडाउनसहितका प्रतिवन्धका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङमाथि पनि आक्रोश बढेको छ । प्रदर्शनकारीहरुले उनको राजीनामाकै माग गरेका छन् । गएको बिहीवार एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको ज्यान… Continue reading चिनियाँ जनताले मागे राष्ट्रपति सीको राजीनामा