भारत उड्नु अघि चिनियाँ नेतासँग प्रचण्डले के कुरा गरे ?

१७ जेठ, एजेन्सी । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो। पहिलो विदेश भ्रमण भारतबाटै गर्ने अडानमा वसेका दाहालले भ्रमणमा जानु अघि चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच भेटवार्ता गरेका छन्। बिहान प्रधानमन्त्रीको सरकारी… Continue reading भारत उड्नु अघि चिनियाँ नेतासँग प्रचण्डले के कुरा गरे ?