चिनियाँ प्रधानमन्त्री ली खछियाङले दिए प्रचण्डलाई बधाई

१५ पौष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ जिनले शिष्टाचार भेट गरेका छन् ।शुक्रबार चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ सीनले बालुवाटार पुगेर प्रधानमन्त्री खछियाङको बधाई सन्देश प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । बधाई सन्देशमा चिनियाँ समकक्षी खछियाङले प्रचण्डलाई नेपालको विकासमा आफ्नो पूर्ण साथ र समर्थन रहने… Continue reading चिनियाँ प्रधानमन्त्री ली खछियाङले दिए प्रचण्डलाई बधाई