चीनकी महिलाले जापानमा टापु किनेपछि हलचल

२९ माघ, एजेन्सी । चीनकी एक महिलाले जापानको ओकिनावा प्रान्तमा एउटा टापु किनेको दाबी गरेपछि जापानमा हलचल पैदा भएको छ । जापान टाइम्सको रिपोर्ट अनुसार महिलाको परिचय खुल्न सकेको छैन र उनको उमेर ३० वर्षको हाराहारीमा रहेको बताइएको छ । यो टापु ओकिनावा प्रिफेक्चरको उत्तरमा अवस्थित छ र यसको एक भाग टोकियो–आधारित परामर्श फर्मको स्वामित्वमा… Continue reading चीनकी महिलाले जापानमा टापु किनेपछि हलचल