मानिसको दिमागमा अब लाग्नेछ चिप, परीक्षणको स्वीकृति

१२ जेठ, एजेन्सी । मानिसको दिमागमा अब लाग्नेछ चिप, परीक्षणको स्वीकृति कम्प्युटर र मोबाइल अब दिमागले नियन्त्रण गर्ने विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको स्टार्ट–अप न्यूरालिङ्क कम्पनीले अमेरिकी नियामकहरूबाट मानिसहरूमा आफ्नो मस्तिष्क प्रत्यारोपण परीक्षण गर्न स्वीकृति प्राप्त गरेको छ। न्यूरालिंकले भनेको छ अमेरिकी खाद्य र औषधि प्रशासनबाट पहिलो–मानव क्लिनिकल अध्ययनको लागि स्वीकृति प्राप्त गर्नु यसको… Continue reading मानिसको दिमागमा अब लाग्नेछ चिप, परीक्षणको स्वीकृति