२० पुष,एजेन्सी । युरोपेली देशहरूमा लगातार परिरहेको हिमपातका कारण चिसो बढ्दा जनजीवन अस्तव्यस्त भएको छ । स्विडेनको क्विकजोक–एरेन्जार्कामा तापक्रम माइनस ४३.६ डिग्री सेन्टिग्रेडमा झरेको छ । यो २५ वर्षमा स्विडेनमा जनवरीको सबैभन्दा कम तापक्रम हो । अर्कोतर्फ स्क्यान्डिनेभियामा अत्यधिक चिसो र हिम आँधीका कारण विद्यालयहरू बन्द भएका छन् भने पश्चिमी युरोपमा तीव्र हावा र भारी… Continue reading चिसोले जम्यो युरोप, तापक्रम माइनस ४३,पानीको हाहाकार