चीनमा कोरोना बाट एकै दिन ३७ लाख संक्रमित २५ हजारको मृत्यु !

१७ पौष, एजेन्सी । चीनमा कोरोनाको वर्तमान अवस्थालाई लिएर गरिएको डरलाग्दो चेतावनी र अनुमान सार्वजनिक भएको छ । बेलायतको एक अनुसन्धान फर्म एयरफिनिटीले जनवरी १३, २०२३ मा चीनमा पहिलो पटक कोरोना आफ्नो चरम सीमामा हुने दाबी गरेको छ । यस अवधिमा एक दिनमा ३७ लाख मानिस संक्रमित हुन सक्छन् । एक दिनमा करिब २५ हजार… Continue reading चीनमा कोरोना बाट एकै दिन ३७ लाख संक्रमित २५ हजारको मृत्यु !