चीनको नयाँ नक्साबारे नेपाल पनि बोल्यो

१६ भदौ, काठमाण्डौ । चीनले हालै जारी गरेको नयाँ नक्सामा नेपालको नयाँ चुच्चे नक्सालाई बेवास्ता गरेको प्रसंगमा नेपाल सरकारले अन्ततः प्रतिक्रिया जनाएको छ । सरकारले संसद्ले सर्वसम्मतीले स्वीकृत गरेको नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् चीनले २८ अगस्ट २०२३ मा जारी गरिएको ‘चीनको मानक नक्साको २०२३ संस्करण’… Continue reading चीनको नयाँ नक्साबारे नेपाल पनि बोल्यो