चीनको बीआरआईबाट किन बाहरियो इटाली ?

२१ मंसिर,एजेन्सी । इटाली सरकारले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट बाहिरिने औपचारिक घोषणा गरेको छ । इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीको प्रशासनले चीनलाई यो वर्षको अन्त्यअघि नै यस परियोजनाबाट बाहिरिने जानकारी दिएको छ । इटालियाली पत्रिका ‘कोरिएरे डेला सेरा’का अनुसार लामो समयदेखि अपेक्षित बीआरआइ पूर्वाधार परियोजनासम्बन्धी निर्णयबारे तीन दिनअघि बेइजिङलाई जानकारी गराइएको थियो ।… Continue reading चीनको बीआरआईबाट किन बाहरियो इटाली ?