चीनमा अर्बपतिहरु किन गायब हुन्छन् ?अहिलेसम्म को–को हराए ?

६ फागुन,एजेन्सी । चीनका एक जना प्रख्यात अर्बपति ब्याङ्कर हराएको उनको कम्पनीले जनाएको छ । चाइना रेनासान्स होल्डिङ्सका प्रमुख कार्यकारी बाओ फ्यान पछिल्ला दिनहरूमा सम्पर्कमा नरहेको उक्त कम्पनीले बिहीवार बजारबारे पछिल्लो जानकारी दिने क्रममा जनाएको छ । बाओ चीनका एक प्रख्यात ‘डिल ब्रोकर’ हुन् जसका ग्राहकहरूमा डिडि र मेटुवान जस्ता प्रख्यात प्रविधि कम्पनीहरू पर्छन् ।… Continue reading चीनमा अर्बपतिहरु किन गायब हुन्छन् ?अहिलेसम्म को–को हराए ?