२० पुष , विराटनगर। पछिल्लो दुई दिनदेखि चीनमा नयाँ भाइरसको प्रकोप बढेको र यसका कारण अस्पतालहरुमा विरामीको अत्याधिक भिड रहेको भन्ने खबर विश्वभर फैलिए । नयाँ प्रकोपले चनि थलपरेपनि कोभिड जसरी नै उसले यो अवस्था लुकाइरहेको भन्ने आक्षेप समेत लागेका थिए । तर अहिले चीनले देशभित्र त्यस्तो कुनै महामारी नफैलिएको भन्दै स्वास्थ्य सम्बन्धी सबै खबरहरुको… Continue reading चीनमा डरलाग्दो भाइरस ःअफवाह कि वास्तविकता ?