चीनको संसद् अधिवेशनःराष्ट्रपतिमा सी अनुमोदन हुने

(221016) -- BEIJING, Oct. 16, 2022 (Xinhua) -- Xi Jinping delivers a report to the 20th National Congress of the Communist Party of China (CPC) on behalf of the 19th CPC Central Committee at the Great Hall of the People in Beijing, capital of China, Oct. 16, 2022. The 20th CPC National Congress opened on Sunday. (Xinhua/Ju Peng)

२१ फागुन, एजेन्सी । चीनमा आजदेखि राष्ट्रिय जनकंग्रेस (संसद)को अधिवेशन सुरु भएको छ । यो अधिवेशनबाट चीनको सरकारमा यो वर्ष ठूलो परिवर्तन हुँदैछ । यस अधिवेशनले राष्ट्रपतिमा सी चिनफिङको तेस्रो कार्यकाललाई अनुमोदन गर्नेछ । अधिवेशनले प्रधानमन्त्रीसहित सरकारका उच्च पदहरुमा व्यापक हेरफेर गर्नेछ । न्त्रिपरिषदसहित पार्टी र राज्यका अन्य संस्थाहरुमा नियुक्ति पाउने नेतातर्फ धेरैको ध्यान केन्द्रित… Continue reading चीनको संसद् अधिवेशनःराष्ट्रपतिमा सी अनुमोदन हुने