७ पुष,एजेन्सी । चीनको वायु प्रदूषण सन् २०२३ मा अझ खराब भएको एक अध्ययनले देखाएको छ स्वतन्त्र अनुसन्धान संगठन सेन्टर फर रिसर्च अन् इनर्जी एन्ड क्लिन एयर (सीआरईए) को अध्ययनमा भनिएको छ, ‘सन् २०१३ मा चीनको ‘प्रदूषणविरुद्धको युद्ध’ को प्रारम्भ भएदेखि चीनको राष्ट्रिय औसत पीएम २.५ स्तर वार्षिक रूपमा बढेको सन् २०२३ पहिलो वर्ष हो।’… Continue reading अस्ट्रेलियामा विष बन्यो काठको हिटरबाट निस्कने धुवाँ ,चीनमा वायु प्रदूषण ‘झनै खराब’