चीनको सीमामा भारत र अमेरिकाको दादागिरी

१५ मंसिर, एजेन्सी । भारत र अमेरिकाको सैन्य अभ्यास चीनको सीमाबाट १०० किलोमिटर टाढा उत्तराखण्डमा भइरहेको छ । यसलाई ‘युद्ध अभ्यास’ नाम दिइएको छ । यो दुई देशबीचको अभ्यासको १८ औं संस्करण हो, जसलाई लिएर चीन अहिले चिन्तित छ। चीनले एलएसी नजिक सैन्य अभ्यासले भारत र चीनबीचको सीमा सम्झौताको भावनालाई उल्लङ्घन गरेको बताएको छ। यस… Continue reading चीनको सीमामा भारत र अमेरिकाको दादागिरी