के ऋणको जालमा फसाउँदै छ चीन ?

२४ चैत ,एजेन्सी । चीनले विश्वका विभिन्न मुलुकहरुमा लगानी तथा अनुदान र ऋण सहयोग गर्दै आएको छ । चीनले दिदै आएका यस्ता सहयोगहरुलाई लिएर भने, भारतदेखि अमेरिकासम्मका उसका प्रतिद्वन्दीहरुले अनेकखाले आशंका र प्रश्न उठाउँदै आएका छन् । श्रीलंका टाट पल्टिनुमा चिनियाँ ऋण पनि एक रहेको विश्लेषण भइरहेको छ । पछिल्लो पटक चीनले अफ्रिकालाई ऋण दिएको… Continue reading के ऋणको जालमा फसाउँदै छ चीन ?