प्रचण्डको सरकार बनेलगत्तै चीनले राख्यो खतनाक प्रस्ताव

२२ पौष, काठमाण्डौ । अमेरिकी परियोजना एमसीसी र एसपीपीजस्ता विषय सार्वजनिक हुँदा लामो समयसम्म विवादमा रुमल्लिनु परेको नेपाललाई अहिले फेरि चिनियाँ पक्षबाट आएको पछिल्लो एक प्रस्तावले झस्काएकोे छ । त्यो प्रस्ताव हो चिनियाँ सुरक्षा अवधारणा ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) । जसलाई समर्थन गर्न बेइजिङले आग्रह गरेको छ । यद्यपी नेपालले त्यसमा आफ्नो देश कुनै पनि… Continue reading प्रचण्डको सरकार बनेलगत्तै चीनले राख्यो खतनाक प्रस्ताव