चीनले ल्यायो एआईको किङ ‘डिपसिक’, सिलिकन भ्यालीमा हलचल

१५ माघ , एजेन्सी । अमेरिकी कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित अत्याधुनिक प्रविधिहरू, जस्तै च्याटजीपीटी, विकास गर्दै विश्वभर प्रभाव जमाइरहे पनि चीनले चुपचाप आफ्ना एआई प्रविधिहरूलाई अगाडि बढाएर दशकौंदेखि राज गरिरहेका बिलियन डलरका अमेरिकी जायन्ट कम्पनीहरूलाई ठूलो चुनौती दिएको छ। चीनको नयाँ एआई मोडेलले विश्वव्यापी एआई बजारमा तहल्का मच्चाएको छ । ‘डिपसिक’ नामक यो… Continue reading चीनले ल्यायो एआईको किङ ‘डिपसिक’, सिलिकन भ्यालीमा हलचल