अमेरिकाले भन्यो, चीनसंग वार्ता गर्नैपर्ने भो

२१ जेठ,एजेन्सी । अमेरिकाले द्वन्द्व निम्त्याउन सक्ने असमझदारीबाट बच्न चीनसँग वार्ता गर्नु आवश्यक भएको बताएको छ । दुई देशबीचको असमझदारी हटाउन वार्ता आवश्यक रहेको निष्कर्षमा अमेरिका पुगेको हो । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनमा चिनियाँ समकक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गरेको बताइएको छ । तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले बताएको छ… Continue reading अमेरिकाले भन्यो, चीनसंग वार्ता गर्नैपर्ने भो