१८ मंसिर,एजेन्सी । ताइवान कब्जा गर्ने रणनीति बनाइरहेको चीन पछिल्लो समय अमेरिका र फिलिपिन्सको घेराबन्दीमा परेको छ । चिनियाँ सेनाले अमेरिकी नौसैनिक जहाजले विवादित टापु ‘सेकेन्ड थोमस शोल’ नजिकैको समुन्द्रमा अवैध रूपमा घुसपैठ गरेको दाबी गरेको छ । यो टापु चीन र फिलिपिन्स बीचको क्षेत्रीय विवादको प्रमुख कारण हो। चीनको पिपुल्स लिबरेसन आर्मीको दक्षिणी थिएटरले… Continue reading अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति