१६ असार,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै चीन भ्रमणमा जाने बताएका छन् । शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तर्क्रिरया गर्दै उनले चीन भ्रमणको तयारी भइरहेको बताएका हुन् । ‘राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको छु। छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छ । त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ।… Continue reading भारतपछि चीन जान हतारिए प्रधानमन्त्री प्रचण्ड