सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन

१७ असार, काठमाडौं । दक्षिण एशियामा कूटनीतिक हलचल तिव्र भएको छ । पाकिस्तान र चीनले मिलेर एक नयाँ क्षेत्रीय संगठन बनाउने योजनामा काम गरिरहेका छन्, जसले दक्षिण एशियाई सहयोग संगठन (सार्क) को स्थान लिन सक्ने ठानिएको छ । मिडिया रिपोट्र्सका अनुसार, यो नयाँ संगठनका माध्यमले क्षेत्रीय देशहरुलाई एकजुट गरेर व्यापार र कनेक्टिभिटी बढाउनेमा फोकस गरिएको… Continue reading सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन

भारत–इरानबीचको बन्दरगाह सम्झौता कस्तो हो ?

Indian and Iranian flag pair on desk over defocused background. Horizontal composition with copy space and selective focus.

१ जेठ ,एजेन्सी । भारत र इरानबीच सोमबार एउटा सम्झौता भएको छ । जसले चीन र पाकिस्तानलाई झड्का लाग्ने भारतीय मिडियामा दाबी गरिएको छ । भारत र इरानबीच चाबहारस्थित शाहिद बेहस्ती बन्दरगाह सञ्चालनबारे सम्झौता भएको हो । उक्त बन्दरगाह इरानको दोस्रो सबैभन्दा ठूलो बन्दरगाह हो । यो सम्झौता इन्डिया पोर्ट्स ग्लोबल लिमिटेड र पोर्ट्स एन्ड… Continue reading भारत–इरानबीचको बन्दरगाह सम्झौता कस्तो हो ?