चीन–भारतको सीमा विवादमा पस्यो अमेरिका

८ चैत ,एजेन्सी । भारत र चीनबीच अरुणाचल प्रदेशका विषयमा जारी सीमा विवादमा अमेरिका प्रवेश गरेको छ । अमेरिकाले अरुणाचल प्रदेशमाथिको चीनको दाबीलाई अस्वीकार गरेको छ । अरुणाचल भारतको अभिन्न हिस्सा भएको अमेरिकाले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले पत्रकार सम्मेलनका क्रममा गरिएको एक प्रश्नको जवाफमा यस्तो बताएका हुन् । “अमेरिका… Continue reading चीन–भारतको सीमा विवादमा पस्यो अमेरिका