रुस र इरानसँग मिलेर चीनको युद्धअभ्यास

२ चैत, एजेन्सी । इरान र साउदी अरेबियाबीच भएको सम्झौताको धक्काबाट त्रासमा रहेको इजरायललाई अर्काे समाचारले थप चोट पुर्याएको छ । चीन, इरान र रुसले आफ्ना नौसेनाको यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने निर्णय गरेका छन् । यो जानकारी चीनको रक्षा मन्त्रालयले दिएको हो । यस अभ्यासलाई ‘सेक्युरिटी बन्ड २०२३’ नाम दिइएको छ ।… Continue reading रुस र इरानसँग मिलेर चीनको युद्धअभ्यास