अमेरिकाविरुद्ध चीन र ब्राजिल एक, डलरको ब्यापक आलोचना

३ वैशाख, एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइ इनासियो लुला दा सिल्भाले चीन पुगेर अमेरिकाको आलोचना गरेका छन् । उनले अमेरिकाले विभिन्न वहानामा विभिन्न देशमा लगाएको प्रतिबन्ध र अमेरिकी डलरप्रति टिप्पणी गर्दै कटाक्ष गरेका छन् । लुलाले बिहीबार सांघाइमा सम्बोधनको क्रममा डलरको बर्चस्व अन्त्य गर्न आह्वान गरे । ‘प्रत्येक रात म आफैँलाई सोध्छु, सबै मुलुकले आफ्नो… Continue reading अमेरिकाविरुद्ध चीन र ब्राजिल एक, डलरको ब्यापक आलोचना