२ जेठ, एजेन्सी । चीनले आफ्नो देशको लगातार घट्दो जनसंख्या बढाउन अनौठो योजना ल्याएको छ । यस अन्तर्गत सरकारले बेइजिङका २० भन्दा बढी सहरमा विवाह र सन्तानका लागि युवाहरूलाई आकर्षित गर्ने प्रयास गर्नेछ। भर्खरै सरकारले युवाका लागि ‘नयाँयुग’ नामक परियोजना ल्याएको छ । चिनियाँ मिडिया रिपोर्ट अनुशार चिनियाँ परिवार योजना संघ,जसले सरकारको जनसंख्या र प्रजनन… Continue reading जनसंख्या बढाउन चीनले सुरु गर्याे ‘नयाँ युग’ / बिहे र सन्तानका लागि प्रलोभन दिने