२५ भदौ , एजेन्सी । दक्षिण चीन सागरमा चिनियाँ अकुपाईलाई लिएर अमेरिका र भियतनामले विरोध जनाउँदै चीनलाई चेतवानी दिएका छन् । अमेरिका र भियतनामले विवादित दक्षिण चीन सागरमा चिनियाँ पानीजहाजबीच भएको पछिल्लो झडपको केही दिनपछि आज सोमवार ‘बल प्रयोग’ नगर्न चीनलाई चेतावनी दिएका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र भियतनामको कम्युनिस्ट पार्टीका प्रमुख गुयेन फु… Continue reading चीन सागरमा चीनलाई नै धम्की