शंकरले चीनमा उठाए चुच्चे नक्सा, चीनले के भन्यो ?

२५ भदौ, एजेन्सी । चीन भ्रमणमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालै चीनले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नसमेटिएको नेपालको चुच्चे नक्साको विषय बारे उच्च राजनीति नेतृत्वको ध्यानाकषण गराएका छन् । पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओसँग भेटवार्ता गरी चुच्चे नक्साको विषय बारे जानकारी गराएका हुन् । सोमबार बेइजिङमा… Continue reading शंकरले चीनमा उठाए चुच्चे नक्सा, चीनले के भन्यो ?